७ वैशाख २०८१ शुक्रबार

आवाजको दुनियाँसँग बेखबरहरूको कथा

आवाज सुरिलो, कर्कश, रुखो होस्, उनीहरूका लागि मौनताबराबर हो। आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै नभएपछि उनीहरूले आवाजलाई व्यक्त गर्ने कुरै भएन। उनीहरू बोल्न सक्दैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्