६ वैशाख २०८१ बिहीबार

गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।

विश्व बाघ दिवसः बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।

विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्।

बाघको बासस्थान सुरक्षित बनाउन आवश्यक: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन्। विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्