आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ
महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।
एभरेस्ट प्रिमियर लिग (इपीएल) २०१८ को आयोजकले डिजिटल ब्रोडकास्ट पार्टनर नेपाल–फिलिक्ससँग बिहीबार प्रतियोगिता प्रसारणका लागि सम्झौता गरेको छ।
साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्सले विजयी भएको छ।
टेलिभिजन ब्रान्ड टिसिएलले आइपिएलका लागि आइपिएल पे्रडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।उक्त कन्टेस्टमा सहभागी हुन टिसिएलको फेसबुक पेज लाइक गरी आफूले चाहेको टिम छान्न सकिने कम्पनीले जनाएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोर विजयी भएको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गर्दा साविक विजेता मुम्बई इन्डियन्स भने लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ।
ढाडको समस्यापछि इङ्ल्यान्डका तीव्र गतिका बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को टोलीमा नअटाउने भएका छन् । बाहिरिएसँगै उनको अस्ट्रेलिया भ्रमण पनि शंकामा परेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औं संस्करण शनिबार (आज) बाट सुरु हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भारतीय क्रिकेट क्लव दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा बिदेशमा उनको चर्चा चुलिएको छ।
एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।
एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ। विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ।
इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए।
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ। द्ई खेलमा १ जित र १ मा हार ब्यहोरेको ललितपुर र पहिलो खेलमा काठमाडौं किङ्सलाई पराजित गरेको भैरहवा भिड्न लागेका हुन्।