२६ पुस २०८१ शुक्रबार
image/svg+xml

इपिएलमा विराटनगरको दोस्रो जीत दर्ता

पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा दोस्रो जीत दर्ता गर्न सफल भएको छ।

इपिएलमा बिराटनगर–पोखरा र भैरहवा–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे बिराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन् ।

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न मंगलबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

इपिएलमा चितवन-पोखरा र ललितपुर-बिराटनगर भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज दुई खेल हुदैछन । कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

इपिएलका मालिकको नाम सार्वजनिक

एभरेस्ट प्रिमियर लिग (इपिएल) ले शुक्रबार फ्रेन्चाइज क्लबका मालिक र ‘मार्की प्लेयर’ को नाम सार्वजनिक गरेको छ ।

इपिएलको दोस्रो संस्करण पुसमा

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुसको हाराहारीमा हुने भएको छ। आइतबार लोगो सार्वजनिक कार्यक्रममा आयोजकहरुले प्रतियोगिता 'डिसेम्बर' मा गर्ने बताए। आयोजक प्रमुख आमिर अख्तरले प्रतियोगिताको मिति अहिल्यै तय भइनसके पनि डिसेम्बरमा गर्ने बताए।

मुम्बईलाई आइपिएल उपाधि

तीव्र गतिका भेट्रान बलर मिचेल जोन्सनले अन्तिम ओभरमा दुई विकेट लिएपछि मुम्बई इन्डियन्सले आइतबार पुने सुपर जायन्टमाथि १ रनको रोमाञ्चक जित हात पार्दै भारतीय प्रिमियर लिग (आइपिएल) २०१७ को उपाधिमा कब्जा जमाएको छ।

आइपिएलको प्लेअफ समीकरण पूरा

राइजिङ पुने सुपरजायन्टले किङ्स–११ पन्जाबलाई ९ विकेटले हराएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

सुनील नारिनले नाटकीय रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा तीव्र गतिमा अर्धशतक पूरा गरेको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

आइपिएलमा ब्याट जम्दा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा ब्याटको प्रभाव जमेको दिन बिहीबार मुम्बई इयिन्सले किंग्स ११ पञ्जाबमाथि ८ विकेटको रवाफ जमाएको छ।

अाजबाट आइपिएलः करियरमा उचाइ खोज्दै स्टारहरू

सम्पूर्ण विश्वले हेर्ने गरेको भारतमा लोकप्रिय ट्वान्टी–२० स्वरूपको इन्डियन प्रिमियर लिग (आइपिएल) विवाद र सफलता मिश्रित एक दशक पूरा गरेर बुधबारबाट १०औं संस्करणमा प्रवेश गर्दै छ ।

आइपिएलमा दुई अफगानी

अफगानिस्तानका दुई खेलाडी पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिक्री भएको दिन इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कीर्तिमानी रकममा राइजिङ पुणे सुपरजाइन्टसँग अनुबन्धित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्