१६ वैशाख २०८३ बुधबार
image/svg+xml

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालियो

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे।

गैरआवासीय नेपाली विधेयकमा एनआरएनएले दियो सरकारलाई सुझाव

परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धी विधेयक अपुरो रहेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संशोधनका लागि सरकारलाई सुझाव पेश गरेको छ।

किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, निजामती विवरण अब अनलाइनमै

निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्।

महाविर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण: तीन तोला सुन, चार ठाउँ जग्गा

सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका उनले संसद् सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर फेसबुकमा राखेको उल्लेख गरेका छन् ।

हुम्लामा नुन वितरण

जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्रीवितरण गरिएको हो ।

एआई दुरुपयोगबारे प्रहरीको चेतावनी, भ्रामक सामग्री नबनाउन आग्रह

यस्ता भ्रामक सामग्री उत्पादन र प्रसारण गरिए प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत प्रहरीले चेतावनी दिएको छ।

यसरी नष्ट गरियो विमानमा लैजान नमिल्ने सामग्री

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुरक्षा दृष्टिले लैजान नमिल्ने सामाग्री नष्ट गरेको छ ।

सभामुख अर्यालसँग यूएन आवासीय संयोजक याहियाको शिष्टाचार भेट

उनले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए।

रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटना : चार जनाको मृत्यु, २८ घाइते

रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

वर्षाका कारण हवाई उडान प्रभावित, केही जहाज आकाशमै होल्ड

काठमाडौंसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

हावाहुरीको समयमा के गर्ने के नगर्ने ?

कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका पोलमुनि नबस्न, लत्रिएका वा चुँडिएका बिजुलीका तार नछुन र हावाहुरी चलेको बेला बाहिर आगो नबाल्न पनि अनुरोध गरिएको छ।

मालपोत सेवा अनुगमन अब मन्त्री रावलको कार्यकक्षबाटै

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि उनले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याएकी हुन्।

पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन माग

जेन-जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गरेका छन् ।

सुकुम्बासी बस्तीमा सेनाको सक्रियता राज्यलाई सघाउन हो, तर्साउने नियत होइन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी बस्ती व्यवस्थापन र लगत संकलनका क्रममा देखिएको नेपाली सेनाको सक्रियतालाई सकारात्मक रूपमा बुझ्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्