१७ असार २०८१ सोमबार
image/svg+xml

करको दायराबाहिर डेढ लाख व्यापारिक प्रतिष्ठान

दर्ता हुँदा कुनै न कुनै शुल्क÷कर तिर्नुपर्ने भएपछि त्यसबाट उम्किन एक तिहाइ व्यापारिक प्रतिष्ठान दर्तै नगरी सञ्चालन भएका हुन्।

टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ।

करको दायरामा पर्नेलाई छुट दिन सकिँदैनःअर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गरेका छन्। सो क्रममा मन्त्री महतले भने, ‘जो करको दायराभित्र पर्छन् उनीहरू भ्याट नलगाइदिए हुन्थ्यो भन्छन्।’

साकेलाका व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याइदै

खोटाङको साकेला गाउँपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ। त्यसका लागि गाउँपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ।

करको दायराबाट कोही पनि उम्किन नसकिने

करको दायराबाट कोही पनि उम्किन नसकिने भन्दै एक कार्यक्रमका सहभागीहरुले करबारे बुझ्नुपर्ने आवश्यकता औल्याएका छन्।

'करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्