१० मंसिर २०८१ सोमबार
image/svg+xml

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।

खल्तीले ल्यायो क्यासब्याक अफर

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।

अब खल्तीमा पैसा नहुने नेपाली हुँदैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

सट्टेबाजको रकम दाउदको खल्तीमा

नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ।

खल्ती भर्ने बजेट?

यतिबेला संसद्मा २०७५/०७६ को बजेटमाथि बहस भइरहेको छ । यो बहसले सान्दर्भिक बजेट बनाउन सहयोग पुग्ने आशा गरिएको छ। तर बजेटले समुदायको पिँधमा रहेका हलिया, मुसहर, हरुवा चरुवा, भूमिहीन, सुकुमबासी, कमलरी र कमैयालाई समेट्न सकेको छैन । तापनि लोकतान्त्रिक सरकारले ल्याएको बजेट समग्रमा राम्रो छ भनेर चित्त बुझाउन बाध्य छन् उनीहरू पनि, अरु जस्तै।

पछाडिको खल्तीमा भुलेर पनि नराख्नुस् पर्स !

पर्स प्राय सबैले बोक्ने वस्तु हो। पर्समा पैसाका साथै क्रेडिट कार्ड, डेबिट कार्ड, भिजिटिङ्ग कार्ड, ड्राइभिङ लाइसेन्स, आइडी कार्ड लगायत राख्ने गरिन्छ। यसलाई धेरैले पछाडिको खल्तीमा राखेर बोकिन्छ।

‘खल्ती डिजिटल वालेट’ वीरगन्जमा पनि

नगद नबोकी मोबाइलबाट नै भुक्तानी तथा कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनबाट अब वीरगन्ज क्षेत्रमा पनि कारोबार गर्न सकिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्