२६ वैशाख २०८१ बुधबार
image/svg+xml

राजधानीकै बस्ती डुबानमा

ढल व्यवस्थापन राम्रो नभएका कारण वर्षाको पानीले काठमाडौं उपत्यकाका सहरी बस्ती नै जोखिममा परेको विज्ञहरूले बताउँदै आएका छन्। तर, सरकारी निकायले ढलको उचित व्यवस्थापन र खोला क्षेत्रका बस्ती स्थानान्तरणमा चासो दिएको छैन।

प्रदेश २: प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा

छ महिनापछि बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पोखेको पीडा हो यो। प्रदेश सरकारको समन्वय अभावले अनिश्चित बनेको प्रदेशको नामांकन र राजधानी मधेसी जनताको भावनाअनुसार नै हुने उनको भनाइ थियो।

राजधानीकै कारण असम्भव

उपत्यकाका काठमाडौं र ललितपुरमा आवश्यक सार्वजनिक शौचालय नबनेकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य पूरा नहुने भएको हो । सरकारले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणाको लक्ष्य राखेको छ ।

राजधानीकै स्कुलमा 'अलकायदा' को चिठी

राजधानीको बालाजु, वनस्थलीस्थित सिद्धार्थ वनस्थली उच्च माविका सञ्चालक रुपक राजवंशीलाई एक दिन विद्यालयका सुरक्षा गार्डले एउटा पत्र थमाए। पत्र कुनै अज्ञात व्यक्तिले उनैलाई दिन भनेर गार्डलाई थमाएको रहेछ। पत्र खोलेर हेर्दा केही समय राजवंशीको हंसले ठावैँ छाड्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्