२५ वर्षपछि वीरगन्ज चिनी कारखाना खुल्ने आशा, उखु किसानमा उत्साह
सरकारले कारखानाको वर्तमान अवस्था, पुनः सञ्चालनको सम्भाव्यता, चुनौती तथा आवश्यक कार्ययोजना अध्ययन गर्न कार्यदल गठन गरेपछि किसानले लामो समयदेखि भोग्दै आएको उखुको बजार समस्यामा सुधार आउने अपेक्षा गरेका छन्।

