प्राप्त अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौँः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।