अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका हुन्।
चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उनी भारत आएका हुन्।
महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ।
धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ।
तिमीलाई मन पर्ने जीवनसाथीसँग विवाहको अवसर प्राप्त भयो तर मलाई त त्यो अवसर पनि मिलेन। मलाई भने धेरै विवाह राजनीतिक कारणले गर्नुपर्यो।
पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्।
पार्टीलाई पुनर्जीवित र मजबुत बनाउन नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छिन्।
टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ।
भात खुवाउँछिन् लुगा धुन्छिन् माया गरे जस्तै लाग्छ, हिँड्छु बाटो हेर्दै रुन्छिन् माया गरे जस्तै लाग्छ। मेरो कुरा बोझिला र अरूका चैँ सत्य ठान्दै, धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ।
नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक बसिरहेको छ।
शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ।
भिडियोमा कंगनाले निधारमा सिन्दूर, घाँटीमा मंगलसूत्र र हातमा हरियो चुरा लगाएकी देखिएकी छिन्। भिडियो भाइरल भएपछि प्रशंसकबीच कंगनाले गोप्य रुपमा विवाह गरेको हल्ला चल्यो।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा सामुदायिक रेडियोको महत्त्व नघटेकाले भन्दै रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनपर्ने बताएका छन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन्।
यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ।
प्रतिभापुञ्ज युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन्। विश्वकै एउटा महान् प्रतिभा हुन्।