८ वैशाख २०८१ शनिबार

डाक्टरलाई अभद्र व्यवहार गरेका वीपीका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ।

वीपीका लेखा प्रमुखले मदिरा सेवन गरेर डाक्टरलाई धम्की

प्रतिष्ठानकै आर्थिक प्रशासन महशाखा प्रमुख कमल रायमाझीले मदिरा पिएर एक चिकित्सक दम्पत्तिलाई धाकधक्की दिदै भौतिक आक्रमणको प्रयास गरेको भन्दै जुनियर रेजिडेन्टहरु थप आन्दोलित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्