२२ वैशाख २०८१ शनिबार
image/svg+xml

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा. वाग्ले

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ।

किक बक्सिङका कांस्य विजेतालाई बधाई

एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन्।

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।

उच्चका भाइबहिनीलाई जिल्ला न्यायाधीशको बधाई !

हालैमात्र सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीशको नियुक्ति सार्वजनिक भएको छ । नियुक्तिपश्चात् बधाईले मिडिया र सामाजिक सञ्जालका भित्ता रङ्गिएमा छन् । म बधाई दिन छुटेको रहेछु । हाल नियुक्ति पाउने वा पहिल्यै नियुक्ति पाइ भावी पद सुनिश्चित गरी रोलक्रममा बसिसक्नुभएका मैले आदर गर्नुपर्ने पदमा आसीन केही महानुभावहरू उमेरले भाइबहिनी पर्न जानुभएछ ।

सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

मोदीलाई इमरानले दिए बधाई, शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी अत्यधिक बहुमततर्फ अग्रसर भइरहेका बेला इमरानले बिहीबार अपराह्न ट्वीटरमार्फत मोदीलाई जितका लागि बधाई दिएका हुन्।

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा बधाई दिएकि छिन्। राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन्।

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्।

प्रधानमन्त्री अाेलीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन्।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

कर्माछिरिङलाई थापाको बधाई

लामो समयदेखि आफूविरुद्धको आन्दोलन नेतृत्व गरेका शेर्पा पूरा प्यानलसहित निर्वाचित भएपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नयाँ कार्यसमितिलाई बधाई दिएका छन्।

ओलीलाई ट्रम्पको बधाई

अमेरिकी राष्ट्रपटि डोनाल्ड जे. ट्रम्पले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४१औं प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलाीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रशंसासमेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्