२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गलत बुझाइ

अलि हिँड्न सक्ने भएपछि उनी शहरको नाम चलेको कम्प्युटर ज्योतिषीको घरमा पुगे र भन्नथाले, ‘हैन ए ज्योतिषी बाजे, के हो तिमीहरूको पारा? दुनियाँलाई भ्रममा राखेर यो झुटो राशिफल किन भन्छौ? किन दुनियाँलाई मूर्ख बनाउँछौ? यो तिमीहरूको राशिफलमा विश्वास गर्दा मेरो त झन्डै ज्यान गयो।’

काठमाडौं प्रकाशनको नयाँ कोसेली झेलम बजारमा

प्रकाशकका अनुसार झेलम यथार्थको जगमा उभिएको काल्पनिक उपन्यास हो, जसले पाठकहरूलाई फरक भूगोलसँग साक्षात्कार गराउनेछ। भूमिसँग परिचित गराउनेछ। झेलम आफ्नाहरूको माया जोड्ने सेतुको रूपमा आएको छ।

सार्थक संगीत सम्मान समर्पण तथा ‘फूलमाया’ गीति संग्रह लोकार्पण

सार्थक जनसंगीत प्रतिष्ठान नेपालले सार्थक संगीत सम्मान समर्पण तथा ‘फूलमाया’ गीति संग्रह लोकार्पण सम्पन्न गरेको छ।

आमाको कोखदेखि चिताको काखसम्म

केवल निर्वस्त्रास्वास रित्तिन्छ अहंकाराय स्वाहा दम्भान्त हेतु मोक्षासन हेतु लीला जीवन्त मेटिन्छ शून्यान्त त्यही लेखिन्छ तिलाञ्जली त्यही विसर्जिन्छ भयाकारान्त देखिन्छ दुखान्त क्षणिक बौरिएर स्मरणामीत्व प्राप्तिन्छ विहीनता बाँकी भेटिन्छ।

गुरु दक्षिणा पुस्तक प्रकाशन

किसान माध्यमिक विद्यालय झेडेवा पाल्पाका पूर्व विद्यार्थीहरूले आफ्नो गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणास्वरूप ,‘मिना दिदी’ नामक पुस्तक अर्पण गरे।

न्यायमूर्ति

नकुल गालामा हात राखेर आफूलाई फसाइएको भन्दै गहभरि आँसु बनाएको थियो। दुधे बालककी आमा ‘न्यायको जित अवश्य हुन्छ’ भन्दै न्यायको चर्तिकला हेरेकी थिइन्।

‘फेसबुक आईडी’ लघुकथा संग्रहको पाठकीय मिमांसा

कृतिकारलाई सामाजिक विषयवस्तुमा कलम चलाउने स्रष्टाको विशेषतामा राख्न सकिन्छ। भाषिक मीठास कृतिकारको सबैभन्दा महत्वपूर्ण विशेषता हो। भाषा सरल, बोधीय तथा सुन्दर छ। ठेट शब्दको प्रयोगले लघुकथा अर्गानिक मात्र होइन सुन्दर बनेको छ।

लप्सीको बोट

आफ्नो ऋण तिरिदिएकोमा हर्के दाजुसँग खुशी थियो। ऊ दाजुको गोडामै लम्पसार पर्‍यो। दाजुले उसलाई उठाउनुभयो। उसका भिजेका आँखा पुछ्दै भन्नुभयो, ‘तैले मेरा लागि धेरै गरेको छस्। मैले यति पनि गर्न नपाउनू?’

आदिवासी ज्ञानको अभिलेखीकरण प्रयास

पुस्तकमा आदिवासी समुदायसँग रहेको क्षमता, ज्ञान र सीपका कारण जैविक विविधता संरक्षणदेखि स्वास्थ्य उपचारमा आदिवासी प्रचलनको समेत खोजी गरिएको छ।

जुठे

त्यो तल्लाघरे जुठेलाई एकछिन बोलाउनु न। बिचरा दुई बुढाबुढी मात्रै छन्। तिनीहरूलाई दिने को छ र! दुईचार वटा ताता रोटी खान्थे।

नेपालको मौलिक पर्व यःमरि पुन्हि

एक दिन कुबेरले आफ्नो रूप बदलेर जोगीको भेषमा सुचन्द्रकहाँ भिक्षा माग्न आए। सुचन्द्र महाजनले पनि जोगीलाई पेटभरि यःमरि खुवाए। महाजनले आफ्नो पूजाकोठामा अरू देवदेवताको साथसाथै आफूलाई पनि सँगै राखेर पूजा गरिराखेको देखेपछि कुबेर अति नै प्रशन्न भएर सुचन्द्रलाई अझ बढी धनसम्पत्तिले भरिपूर्ण होस् भनी वरदान दिएर गए।

डायमनकी ‘अनीता’ र कांग्रेसको इतिहास

अनीता पनि काठमाडौंमा क्रान्तिकारी बन्छे । आफ्नो विवाहको कुरा भुल्छे । महिलाहरूप्रति पुरुषहरूले गर्ने असमान व्यवहारप्रति टिप्पणी गर्छे । रमेश माझीसँग अनीताको भेट हुन्छ । ऊ आकर्षित हुन्छे । हरिबहादुर र रमेश माझी दुवैलाई एकै साथ सम्झन्छे ।

गणेशमानको विश्लेषणात्मक जीवनगाथा

गणेशमानको बाल्यावस्थादेखि युवावस्थासम्मका वैयक्तिक, पारिवारिक र सामाजिक दृष्टिले नकारात्मक ठहर्‍याउन सकिने घटनाको मूल्यांकन गएिको छ।

बेकरी र बुटिकबीच उमेरकाे कला

ग्यालरीको स्पेस स्थायी वा अस्थायी रूपमा बेच्ने प्रचलन नेपालमा पनि भित्रिसकेको छ। कला सिर्जनामा मात्र होइन, यसलाई प्रस्तुत गर्ने पनि अनेकौँ तरिका छन्। व्यापारसँग जोडिएको एउटा सिंगो कोठा मात्र नभई कोठाका भित्ता र खास ठाउँ पनि भाडामा दिने वा बेच्ने प्रचलन बनिसकेको छ। कलाकारले आफ्नो कला प्रदर्शन यसै अनुसार गर्ने र व्यापारीले आफ्नो वस्तुलाई बेचेर आय–आर्जन गर्ने अभ्यास नेपालमै सुरु भएको छ।

पोल

धेरै अनुसन्धानपछि पनि चोर पत्ता लागेन। बिदा मिलाएर कतारबाट सुमन आयो। ऊ आएको एक हप्ता नहुँदै कमला हराई। उसले सबैतिर खोज्यो। केही सीप नलागेपछि पुलिसलाई खबर गर्‍यो। तर पनि पत्ता लागिरहेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्