मनकामना केबुलकार सेवा सुचारु, मुग्लिनतर्फ वैकल्पिक पार्किङ
मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेर सडक प्रभावित भए पनि मनकामना मन्दिर दर्शन तथा केबुलकार सेवा नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।
मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेर सडक प्रभावित भए पनि मनकामना मन्दिर दर्शन तथा केबुलकार सेवा नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।
नेपाली सेनाले अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जना नागरिकको सकुशल उद्धार गरेको छ।
लगातारको वर्षासँगै बागलुङका विभिन्न स्थानमा खसेको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।
मनाङको सदरमुकाम चामेमा बाढीका कारण विस्थापित स्थानीय नागरिकहरू घरबाहिर चिसोमा कष्टकर रूपमा बस्न बाध्य भएका छन्।
हालैको अविरल वर्षा, बाढी, पहिरो तथा हावाहुरीमा परी घाइते भएका नागरिकहरूको सम्पूर्ण उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने भएको छ।
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँँदा १४ जना नेपाली सम्पर्कविहीन भएका छन। हिमपहिरोमा परेर दुईजनाको ज्यान गएको छ। ११ जना नेपाली सहयोगी सकुशल तल ओर्लेका छन्।
प्रधानमन्त्री बालेन शाहले हालैको अविरल वर्षा, बाढी, पहिरो र हावाहुरीका कारण देशका विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको र ५ जना बेपत्ता रहेको जानकारी दिएका छन्।
देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागलाई जोड्ने प्रमुख राजमार्ग तथा रणनीतिक सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।
‘मूर्तिको कमलको फूल (पिर्का)भन्दा माथि आयो भने खतरा घण्टी हो । बुद्धको टाउकोसम्म आयो भने नारायणगढ डुब्छ,’ उनले भने ‘यस मूर्तिमा कमलको फूल भएको भागसम्म पानीको सतह आयो भने देवघाटमा रहेको जलमापन केन्द्रमा खतराको तह पार गरेको हुन्छ ।’
लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल
लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल
मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएका मध्य दुव जनाको शव फेला परेको छ।
बिहानैदेखिको निरन्तर झरीका बाबजुद सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ मन्दिर परिसरमा ६०० भन्दा बढी श्रद्धालुले दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्।
जडीबुटी संकलनका लागि घरबाट निस्किएका १३ जनामध्ये १० जना भने सकुशल सम्पर्कमा आएका छन्।
संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका संघीय निजामती सेवा, प्रहरी समायोजन र मौलिक हकसम्बन्धी महत्त्वपूर्ण कानुनी व्यवस्था अझै पूर्ण हुन सकेका छैनन्।