१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

अर्घाखाँची बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ ।

अर्घाखाँची बस दुर्घटना अपडेट: १८ काे मृत्यु, १३ घाइते

सन्धिखर्कको शान्तीबगैचाबाट हर्न लगाउँदै बस बुटवलका लागी हिंड्यो । बस चढेको डेढ घन्टा पछी नरपानीमा बस ढल्कीयो । सबै चिच्याउन लागे । त्यसपछी आफुले एक्कासी यहाँ पाएँ ।’ सन्धिखर्कको (मईतीघर) वाङ्गलाबाट सुत्केरी बारेर आफ्नो घर कपिलवस्तुको बाणगंगा जाँदै गरेकी बिमला पोख्रेलको भनाई ।

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १७ पुग्यो (फोटो फिचर)

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ पुगेको छ।

टिप्पर दुर्घटनामा तीनको मृत्यु, १३ घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्टिदां तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो।

अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कंगोमा विमान दुर्घटना, २३ को मृत्यु

अफ्रिकी मुलुक कंगोमा आइतबार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। धावन मार्गबाट उडान भरेको केही समयभित्र नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो।

पूर्वी कंगोमा विमान दुर्घटना, १८ जनाको मृत्यु

पुर्वी कंगोमा विमान दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। आइतबार दुर्घटना भएको सो विमानमा १६ जना यात्रु र २ चालक दल रहेको उत्तरी किभु क्षेत्रका गभर्नर नान्जु कासिभिता कार्लीले बताएका छन्। उनले अझै पनि कति जनाको मृत्यु भयाे भनेर एकिन हुन नसकेको बताएका छन्।

अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना, तीन जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जन्ती बस दुर्घटनामा एकको मृत्यु, १७ जनाको अवस्था गम्भीर

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन्

गाडीको ठक्करबाट बानेश्वरमा पैदल यात्रीको मृत्यु

सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक पैदल यात्रीको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

जन्ती बोकेको बस गल्छीमा दुर्घटना

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जन्ती लिएर जाँदै गरेको बस पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका - ६ बैरेनीबजारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पश्चिम भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्