१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सँगै सवार रहेका एक घाइते भएका छन्। मदन भण्डारी स्मृति लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा अनियन्त्रित भएर लड्दा त्यसमा सवार सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर घाइते

जन्ती बोकेको जीप दुर्घटना हुँदा खोटाङमा एक गम्भीर घाइते भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झापाबाट बेहुली लिएर मानेभञ्ज्याङ गाउँपालिका–५ मानेभञ्ज्याङ ओखलढुंगा फर्कदैं गरेको बा १७ च ६३३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मानेभञ्ज्याङका ६४ वर्षीय रामबहादुर राई गम्भीर घाइते भएका हुन्।

मनपरी सडक खन्नाले दुर्घटनाको जोखिम बढ्दै

जहाँ जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानका कारण दुर्घटनाको जोखिम बढेको छ। कमसल निर्माणका कारण चार लेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक जहाँ पायो त्यहीँ खनेर छाडेपछि दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन्।

दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’टाँस्दै ट्राफिक प्रहरी

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज-कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ।

हेलिकप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

दोलखामा बस दुर्घटना : एक महिलाको मृत्यू

दोलखाको बैतेश्वरमा यात्रुवाहक बस दुर्घटना भएको छ। बैतेश्वर गाउपालिका वडा न.३ मिर्गेबाट काठमाण्डाैंका लागि छुटेको बा३ख २९९७ नम्बरकाे गौरीशंकर यातायताको बस चरिकोट खाडीचौ सडक अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङ्गे खोला नजिक बोचमा दुर्घटना भएको हो।

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

दुर्घटनामा एक हजार चारसयको मृत्यु

लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी एक हजार चारसय भन्दा बढीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

जीप दुर्घटनामा दुईको मृत्यु, दर्जन बढी घाइते

जीप दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा परी जीप यात्रा गरिरहेका एक दर्जन बढी यात्रुहरु घाइते भएका छन्।

भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु

भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ। एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ।

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाेक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्