११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हातविहीन करिमीले पानीमा भेटेको स्वतन्त्रता

अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधामा हुनुहुन्थ्यो।

सन् २०२८ को ओलम्पिकमा क्रिकेटको दाबेदारी

आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो।

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

ओलम्पिकमा भाइरसको त्रास

पछिल्लो केही दिनयता जापानका विभिन्न सहरमा कोभिड–१९ संक्रमितको संख्या उकालो लागेपछि प्रतियोगिताको सफल र सुरक्षित आयोजनाप्रति दुबिधा बढिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाचले भने आफूहरू खेल सुरक्षित तवरले गर्न तयार रहेकाले नआत्तिन अपिल गरेका छन्।

ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले टोकियो र बेइजिङ ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।

ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाको निर्णय

दक्षिण कोरियामा सन् २०१८ को फ्रेबुअरी मा हुने हिउँदे ओलम्पिकमा उत्तर कोरियाले सहभागी हुने निर्णय गरेको छ ।

विन्टर ओलम्पिकमा रुसले खेल्न नपाउने

अर्को वर्षको फेब्रुअरी ९ तारिखदेखि दक्षिण कोरियाको प्योङचाङमा सुरु हुने विन्टर ओलम्पिक रुसले खेल्न नपाउने भएको छ। सोमबार राती स्विट्जरल्याण्डमा बसेको अन्तर्राष्ट्रय ओलम्पिक कमिटि आईओसीको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट बन्चित गराएको हो । आईओसीको यो निर्णयको रुसमा तिब्र आलोचना भएको छ।

रियो ओलम्पिकमा थापाको फरक अनुभव

रियो ओलम्पिकका लागि विश्व ब्याडमिन्टन संघ (बिडब्लूएफ) ले लाइन जजमा छनोट गरेको खबर पाउँदा दीपक थापाले सुरुमा विश्वास नै गर्न सकेको थिएनन्। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष तत्कालीन महासचिव रामजीबहादुर श्रेष्ठले हो भनेपछि मात्र बल्ल उनी विश्वस्त भए। त्यसले उनलाई एकखालको प्रेरणा मिल्यो, केही अघि बढ्ने बाटो खुले जस्तो लाग्यो।

रियो ओलम्पिकमा निशाको हार

नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग पराजित भएसँगै नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ। यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए।

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

स्टार पौडी खेलाडी माइकल फेल्पसले ओलम्पिकमा २३ स्वर्ण पदक जित्दै ओलम्पिक पौडीमा आफ्नो चम्किलो करियरको अन्त्य गरेका छन्। रियो ओलम्पिकको मध्यतिर उसेन बोल्टको चर्चा सुरु हुने बेला फेल्पसको स्पर्धा भने सकिएको छ।

ओलम्पिकमा दोस्रो चरण पुगेका बक्सर

खेलजीवन आरम्भ गरेको चारवर्षमै विश्वकै ठूलो खेलमेला ओलम्पिकमा सहभागिता जनाउने अवसर सम्भवत थोरैलाई मिल्छ। यस्तो अवसर पाउनेमध्ये एक हुन्, नेपालका बक्सिङ खेलाडी विष्णुबहादुर सिंह। जसले ओलम्पिकमा सहभागिता मात्रै जनाएनन्। देशको झन्डासमेत फहराए। चाहे त्यो केही क्षणका लागि मात्रै किन नहोस्।

ओलम्पिकमा पहिलोपल्ट आमाछोरा

जर्जियाकी सुटिङ खेलाडी निनो सलुकभाड्जका लागि रियो आठौं ओलम्पिक यात्रा हो। तर यो ओलम्पिक उनका लागि थप विशेष बन्नेछ। किनकि ‘टिम मेट’ (आफ्नो छोरा) सँग पहिलोपल्ट सहभागी हुँदैछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्