२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राजमतीको दोस्रो आँखा

राजमतीले आँसु चुहाउँदै भनिन्–उहाँको एउटै मात्र आँखा थियो। म दुर्घटनामा परेर दुइटै आँखा गुमाएपछि मैले थाहा नपाउने गरी त्यो पनि मलाई दिनुभएको हो। मेरो वास्तविकता यही हो। मेरो एउटा आँखा छैन र अर्को आँखा पनि मेरो होइन। मेरो दोस्रो आँखा मेरा पति हुनुहुन्छ।

डा.श्रेष्ठको कवितासंग्रह ‘मृत्यु उत्सव होस्’ विमोचन

सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली-३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस्’ कवितासंग्रहको विमोचन गरेको छ।

सञ्जयको ‘पात्रहरू’ बजारमा

अनौपचारिक लेखनमा अलग नाम बनाएका पत्रकार एवं लेखक सञ्जय घिमिरेले आफ्नो जीवनयात्रामा जोडिएका पात्र, घटना र स्मृतिका विशेष क्षण सम्झेर लेखेको गैरआख्यान कृति ‘पात्रहरू’ प्रकाशनमा आएको छ।

घुम्ती कविगोष्ठीमा ‘देशको चित्र’ विमोचन

घुम्ती कविगोष्ठी नेपालको ११६ औं शृंखला कपन बहुमुखी कलेजमा सम्पन्न भएको छ। सोही कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको लघुकथासंग्रह ‘देशको चित्र’ विमोचन भएको थियो।

ईश्वरले मोबाइल के गर्लान्?

आँबुखैरेनी पुगेपछि कन्डक्टरलाई भनें, ‘भाइ, तिमीले त मलाई बितायौ नि। यहीं चार बजिसक्यो। माइक्रो छोडेर तिम्रोमा चढेँ। धोका दियौ नि।’ उसले हाँसेर भन्यो, ‘के गर्ने दाइ, गाडीलाइनमा यस्तै हो। तेल नहाली नि भएन।’

राखीको ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक

कवि राखी गौचनको कवितासङ्ग्रह ‘प्रमिथसको फिलिङ्गो’ सार्वजनिक गरिएको छ। शनिबार आयोजित एक कार्यक्रममा साहित्यकारहरू भूपाल राई, मनिषा गौचन, अमर गिरी र दीपक सापकोटाले कवितासङ्ग्रह सार्वजनिक गरे।

अचम्म

न त इन्द्र देउताले खेतको पुकार सुने न त महादेवले मेरो। तैपनि खेतमा पानी थियो। भएन त गजब! नेताजीले खेतको पुकार र मेरो आवाज नबोली सुनेछन्। अचम्म,खेतमा बोरिङ पो छ त!

नछुने बहाना

भाउजूले छलेजस्तै उसले पनि सासूलाई छली, ‘आमा म त पर सर्छु कि क्या हो? तल्लो पेट कटकटी दुख्न थाल्यो। जाँदाजाँदै छुई भयो भने के जाने? म जान्नँ होला’भनी।

के गर्दा प्रेम बाँच्दो रहेछ!

कामको नाउँमा कहिल्यै सिन्को नभाँच्ने र घरपरिवार कसैको मतलब नगर्ने उनीहरूलाई बल्ल थाहा भयो-भोक लागेपछि खाना आफैं पाक्ने रहेनछ। मैलिएपछि लुगा धुनुपर्ने रहेछ। फोहोर भएपछि कोठा आफैं सफा गर्नुपर्ने रहेछ।

धर्म

घरकी अर्धाङ्गिनी दीर्घरोगी थिइन् भने अरू अनेक कष्ट पनि भोगिरहन्थे। एकपटक सपरिवार तीर्थाटन गएको बेला दुर्घटनामा पनि परेका थिए।

शहरले निलेको मान्छे

आमाबाबुहरूका आसहरू एक छाक जोहो गर्ने भरियाहरू भविष्यका होनहार युग पुरुषहरू फगत धिप्प धिपिक्क बल्दै मर्दै बाफिला हावाहरूले फुकेर अर्धचेत बनाएर शहरले निलिरहेको छ।

पुरानो लोग्ने

तर्केले ‘जाने भए जाम’ भन्नेबित्तिकै कुम्लो बोकेर अघि लाएकी थिई कैली। आएको एक सातासम्म त ठिकै थियो। त्यसपछि सधैंको रडाको हुन थाल्यो।

उमेर भनेको

उमेर भनेको बढी अंक कमाउनु पनि हो। अब तपाईं त्यो अंकबाट तल झर्नु पर्दैन तर मेरो कापीमा आउने अंकको कुनै भरोसा छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्