२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वीरगन्जका सडक सुनसान

महानगरपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । वीरगन्ज महानगरपालिका कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षक महासंघको रायअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । ‘गर्मी अत्यधिक बढेकाले खास गरी ससाना बालबालिकालाई निकै समस्या छ,’ महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘कतिपय विद्यालयमा जस्तापाताका छाना छन्, केही ठाउँमा पंखा नरहेको सूचना आएको छ, गर्मीलाई ध्यानमा राख्दै विद्यालय बिदा गरिएको हो ।’ अवस्था हेरेर एक सातासम्म यो बिदा बढाउन सकिने उनले बताए ।

वीरगन्ज महानगरमा अब विद्युतीय नक्सा

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले साउन १ देखि विद्युतीय नक्सा प्रणाली लागू गर्ने बताएका छन्। सेवाग्राहीले नक्सा पासका लागि खर्चिनुपर्ने समय, लागत र झन्झटिलो प्रक्रिया घटाउन सो प्रणाली प्रयोगमा ल्याउन लागेकोे बताए।

हुण्डी कारोवार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।

युवामा भावना र अठोट नभएसम्म देश बन्दैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिएका हुन्।

कोइराला निवासको सुरक्षाः केन्द्रीय सरकारले हटायो, महानगरले खटायो

विराटनगरस्थित कोइराला निवासको सुरक्षाका लागि विराटनगर महानगरपालिकाले सुरक्षाकर्मी खटाएको छ। निवासको सुरक्षाका लागि दुई दशक देखि सुरक्षा दिंदै आएको सशस्त्रको टुकडीलाई संघीय सरकारले हटाएपछि निवासको सुरक्षामा महानगरले नगरप्रहरी खटाएको छ।

फेरि दुई ब्रुमर ल्याउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको छ।

धरानमा डेंगु रोगको प्रकोप

डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

करको दायरा बढाउँदै, दर घटाउँदै

जग्गाको मूल्यांकन दबाबमा आएर घटाउँदा त्यसको नराम्रो असर देखिन आएको छ। सरकारी योजनाका लागि जग्गा अधिग्रहण गर्दा मुआब्जाका लागि गरिएको मूल्यांकन पनि त्यसबाट प्रभावित भयो।

प्रधानन्यायाधीश जबराको आदेशमा सरकारी जग्गा व्यक्तिगत

२०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका–२ छपकैयास्थित सार्वजनिक पोखरीको जग्गा किनबेच सुरु भएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र दीपकराज जोशीको नाम एकाएक सतहमा आएको छ।

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

अहिले पनि सडक कालोपत्रे, ढलान गर्ने, ब्लक ओछ्याउने लगायतका कामलाई दु्रत गतिमा अगाडि बढाएका छौं। अहिलेसम्म वडामा डेढ किलोमिटर सडकमा ब्लक ओछ्याएका छौं। करिव एक किलोमिटरभन्दा धेरै सडकमा सडक ढलान गरेका छौं।

महानगरभित्रका २७ सडक स्तरोन्नती हुँदै

पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ।

‘वडावासीलाई खुसी पारेको छु’

नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्ने अधिकार पाउँदा खुसी लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्