८ मंसिर २०८१ शनिबार
image/svg+xml

एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ।

वाग्मती सफाइका नाममा मनोमानी

वाग्मती, मनमती, विष्णुमती रइच्छुमती काठमाडौँ उपत्यकामा बस्ती सम्भव तुल्याउने नदी हुन। नदी सोझै हेर्दा पानी बग्ने ठूलो कुलो जस्तो मात्र देखिए पनि खासमा यो सभ्यताको जननी हो।

वाग्मती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रूपैयाँ उठिसकेको छ। तर प्रगति शून्य छ। वाग्मती नदी अहिले पनि ढलझैं बगिरहेको छ।

सेवाका पर्याय

नामै वाग्मती सफाइ अभियन्ता। त्यसैले उत्तमको सफाइ अभियान वाग्मतीमा मात्र केन्द्रित ठान्नेहरू धेरै छन्। जुन स्वाभाविक पनि हो।

बुद्धनगर पुलमुनि नदी किनार सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन

सफाइका अवसरमा वाग्मती नदी किनारमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो।

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षारोपण

काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ।

वाग्मती सफाइ महाअभियानको ८ वर्ष

यो अभियान कहिलेसम्म भन्ने प्रश्न धेरै उठने गरेका छन् । यसबारे अभियन्ताहरुसँग एउटै जवाफ छ जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारीरहन्छ ।

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता साना–साना समूहमा गरिने

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ ।

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तालाई विशेष बनाइने

वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी सुरु भएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्