२६ आश्विन २०८१ शनिबार
image/svg+xml

दुर्व्यसन न्यूनीकरण र मानव बेचबिखनविरुद्ध तीज

तीजका कार्यक्रम मनोरञ्जनात्मक मात्र होइन सन्देशमूलक र सामाजिक कार्यमा सहयोग पु¥याउने खालका हुँदै आएको सरोकारवालाले बताएका छन्।

म हराएँ भने...

कसैले आफ्नो मृत्युको वा दुर्घटनाको तयारी यसरी गर्ला त? केहीले गर्छन्। अचेल अमेरिकामा निकै चल्तीमा रहेको ‘इफ आई गो मिसिङ’ पडकास्टको लोकप्रियतासँगै युवतीहरूले यस्तो डायरी राख्न थालेका छन्।

दशैं भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

आज भाद्र शुक्ल पक्ष चतुर्थी। गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउन गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदै छन।

आधुनिकताले मौलिकता हराउँदै गएकाे तिज

घर माइतका क्रममा भोगेका सुखदुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ।

तीजका गीतमा वैदेशिक रोजगारीका पीडा

‘घरमा एक्लै छाडेर बुढा बाबाआमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरू आइतबार यो गीत गाउँदै नाचिरहेका थिए। उनीहरूले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो।

दक्षिणकालीमा मनाइयो मोती जयन्ती

सुसेली साहित्यिक प्रतिष्ठानको सहकार्यमा शिखरापुर क्याम्पस, फर्पिङले युवाकवि मोतीराम भट्टको १५८ औं जन्मजयन्ती मनाएको छ।

फेरिए गीत र लय,हरायो चेली लिन जाने चलन

भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ।

फेडोल साहित्य सम्मानबाट दश स्रष्टा सम्मानित

फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको छ।

र्‍यान्डमको शतक शृंखलामा ‘अन्तर’को चर्चा

पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो।

राष्ट्रिय बालदिवसमा कविता प्रतियोगिता

बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ मध्यनेपाल नपा –३ सुर्यपाल,लमजुङमा अवस्थित श्रीराम बालोदय आधारभूत विद्यालयमा ने.जु.रे.स. रामवालोदय शिक्षक नायक रामकुमार श्रेष्ठको संयोजन र सञ्चालनमा बालकविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।

ढोरपाटनमा मगर भाषा लोप हुँदै

दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे। पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ। बुढापाकाले कहीं कतै बोल्ने गरेको सुनिए पनि युवा पुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन्।

चिसो बाफ: फिल्म बनाउन मिल्ने कथा

काँचो कागज उपन्यासको सफलता र चर्चापछि गोपी सापकोटाले अर्को उपन्यास चिसो बाफ लेखे। गोपी नाटककार हुन् ,नाटक लेखक हुन् र राम्रो कवि पनि हुन्।

भोटी लिपि चित्रकला प्रदर्शनी

भारतीय राजदूतावास काठमाडौं, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा नेपाल कला परिषद्मा सम्भोता/भोटी लिपि सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्