९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘मापसे छलिएला छलिन्न मृत्यु’

मापसे गरेर उम्कने प्रयासमा चालक स्वयं दुर्घटनामा परेको प्रहरी तथ्यांकले देखाउँछ। ‘मापसे छलिएला तर मृत्यु छल्लिन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का भन्छन्, ‘मापसे छल्ने क्रममा दुर्घटना हुने सम्भावना झनै बढी हुन्छ।’

३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए।

बुबाको मुख हेर्ने दिनमै छाेराले गरे बुबाको हत्या

छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

सवारी चेकजाँचमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ।

‘ट्राफिक जरिवाना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ।

खोलामा युवा बेपत्ता

शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलाको पुलबाट हामफालेका रंगेली–७ का २९ वर्षीय सुरेश मण्डल बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकविरुद्ध कारबाही

जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्