२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मान्छे

आधा कुरा सुनेको भरमा बनाउँछ अरूका बारे धारणाफुर्सद हुँदैन कि हुँदैन रुचि अरूका पूरा कुरा सुन्ने अरूका दुःखपीडा बुझ्ने।

भेट्नै नपाई टुंगिएको मेरो ‘लभ एट फस्ट साइट, फस्ट पार्ट’

दुई घडी फोन अफ भएर त्यो आवाज सुन्न नपाउँदा दुई युग बिते जस्तो भान हुन्थ्यो। १०४ डिग्रीको ज्वरो आउँथ्यो शरीरका पाटपुर्जाहरूले काम गर्दैनथे भोक हराउँथ्यो निद्रा भाग्थ्यो । प्यास टरेर जान्थ्यो अनि मनमा अनेकन शंका पिर र चिन्ताहरूको उदय हुन्थ्यो।

वरिष्ठ

दुईचार वटा कविता लेख्यो वाहवाह पायो उस्लाई वरिष्ठ कवि भन्दिए ! दुईचार वटा गीत गायो आहाआहा पायो उस्लाई वरिष्ठ गायक भन्दिए हर कोही वरिष्ठ भएको छ हिजोआज!

पढ्नै पर्ने व्यक्ति कृतिः साहित्यकार गोविन्दराज भट्टराई

प्रकाशकीय लेखमा नै स्पष्ट पाइन्छ, प्राडा भट्टराई नेपाली वाङमयको क्षेत्रमा अनुवाद साहित्यको उन्नतिका लागि एक चित्त भएर लाग्नु भएको, नेपालीहरूको महान धार्मिक ग्रन्थ रामायणलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने महान कार्यमा उहाँ समर्पित हुनुहुन्छ।

अर्को सालदेखि मखमली फुल्ने छैन

निरन्तर चलिरहेछ वार्ता प्रगति उस्तै छ लिने र दिनेको वासलात नमिल्दा जनताको पुर्पुरोको हिसाब नमिलेको धेरै भयो। गाउँबस्ती पहिरो र बाढीमा छ काले–बिस्नेको स्कुल पनि बन्द छ। गाउँमाथिबाट बग्ने हिजो खुशीमा धेरै पानी बगिसक्यो तर जिन्दगीका दुख बगेन।

‘भूगोल’को दोस्रो वार्षिकोत्सव सम्पन्न

‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।

पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ पाँच दशकपछि पुनःमुद्रण

साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित नेपाली भाषाको पहिलो लघुकथासंग्रह ‘झिल्का’को पुनः प्रकाशन गरिएको छ । विसं २००७ सालमा पहिलो संस्करण प्रकाशित ‘झिल्का’को तेस्रो संस्करण रत्न पुस्तक भण्डारले २०२१ सालमा प्रकाशित गरेको थियो।

गायत्री मन्त्र सुनाउने गुरु पिता

महिलाहरू मासिक धर्मचक्रमा अपवित्र मानिने हुनाले उनीहरू पवित्र गायत्री मन्त्र सुन्न योग्य भएनन्। यति मात्र होइन, महिलाले यो मन्त्र सुनेमा पागल हुन्छन् भन्नेसम्मको सामाजिक मान्यता हिन्दू धर्मावलम्बीको थियो।

पञ्चासेको प्रकाश

‘पञ्चासे’ शब्द, पञ्च र आसन दुई शब्द मिलेर बनेको छ, जसको अर्थ हुन्छ– पाँचवटा आसन। पञ्चासे क्षेत्रमा रहेका पाँच चुचुरालाई नै वैदिक कालका पाँचवटा ध्यान तथा समाधिका आसन भएको क्षेत्रको रूपमा लिने गरेको पाइन्छ।

‘एक’बाट एउटै मात्र अपेक्षाः बहस

‘मधेसमा राज्यप्रतिको निराशा व्याप्त छ। उनीहरू एक्लो अनुुभव गरिरहेका छन्। त्यो एक्लोपन र निराशा कुनै पनि बेला विस्फोट हुनसक्छ र अगल देश बनाउने अवधारणालाई बल पुु¥याउन सक्छ। यस्ता कुराले कसलाई फाइदा पु¥याउँछ थाहा छैन तर नेपाल र नेपालीलाई घाटा पु¥याउँछ। त्यसैले, देश जोगाउने संयन्त्रको विकास गर्ने अवधारणास्वरूप ‘एक’ जन्मेको हो।’

लाञ्छना

“हेर न लाज नभएकी नकचरी, लोग्ने होउन्जेल उछितो गरी। अहिले लोग्नेकै ठाउँमा जागिर खाएर शान देखाउँछे। अझ लोग्नेको क्षतिपूर्तिस्वरूप आएको पैसाले मस्ती गर्न कस्तो लाज नभएको होला?”एकल महिलाको जीवन बिताउँदै संघर्ष गरिरहेकी दीपामाथि औँला ठडाउन अझै समाजले छाडेन।

पुरस्कार

ऊ जिद्धीवाल थियो भन्ने कुरा सबैलाई थाहा थियो। आफ्नो विचार मात्रै सही हो भन्ने मान्यता राख्थ्यो। तर्कवितर्कमा कहिले कसैसंग हार्न चाहादैनथ्यो। आफ्नो विचार अरूमाथि थुपार्न खोज्थ्यो। स्वभावकै कारणले ऊ धेरैबाट अलग्गिएको थियो।

लेख्नैपर्ने कथा

आज दिन शून्य लाग्यो, शहरभित्र पनि, देखी भेटिहाल्छु भनी, खोजिरन्छु अनि। शहरको कोलाहलमा, गाडी कुदेसरि, यो मन सधैं दौडिरन्छ, वायुवेगसरि।

स्खलन

“आ ! हजुर पनि ! हामी जनावरमा कहिले कसैले जबर्जस्ती गरेको वा भएको देख्नुसुन्नु भा’छ ?”एकछिन गम खाई, ‘के भा’को हो बुढालाई! मान्छेको संगतमा भएर हो कि मान्छेजस्तै सोच्न लाग्या छन्।”

विकास

बाटो चौडा भएछ तर चौतारी मासिएछ। चाडपर्वमा मेला लाग्ने त्यत्रो चौरको नामोनिसान मेटिएछ। दशैं–तिहारमा पिङ हाल्ने माझ गाउँको पिपलको बोट काटिएछ। डाँडाको मन्दिर खण्डहर भएछ। पोखरी पुरिएछ। देखेर नमीठो मान्यो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्