२२ असार २०८१ शनिबार
image/svg+xml

म्यानमारमा ‘साइबर दास’ मानवतस्करी

म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

अबाेध नागरिकमाथि अपराध

राष्ट्रमा एकपछि अर्काे घटनाक्रमहरू व्रmमिकरूपमा दोहोरिइरहेछन्। सुखदभन्दा दुःखद घटनाले राष्ट्रलाई क्षत–विक्षत गरेको छ।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बेचविखनको ‘ट्रान्जिट प्वाइन्ट’ जमुनाह

दलाललाई कारबाही गर्छु भनेर लाग्ने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिए। यो वर्ष तीनजना पुरुषको समेत उद्दारका लागि उजुरी आएको उनले बताए।

मानव बेचविखनमा परेकाको उद्धारका लागि संयन्त्र बनाउन माग

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मोरङकी उपाध्यक्ष विष्णु शर्मा पन्तले मानव बेचविखनको समस्या जटिल बन्दै गएकाले सरकार वा कुनै एउटा संस्था एक्लै लागेर समस्या समाधान नहुने भएकाले सामुहिक सह कार्य आबश्यक रहेको बताइन्।

मानव बेचविखनमा फरार अभियुक्त पक्राउ

मानव बेचविखन तथा ओसार–पसार मुद्दामा जिल्ला सर्वोच्च अदालतले दुई वर्षअघि कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्