उदयपुरमा बाढी–पहिरोको क्षति, विद्यालय जोखिममा र सडक अवरुद्ध
अविरल वर्षापछि उदयपुरका विभिन्न स्थानमा बाढी र पहिरोले भौतिक क्षति पुर्याएको छ।
अविरल वर्षापछि उदयपुरका विभिन्न स्थानमा बाढी र पहिरोले भौतिक क्षति पुर्याएको छ।
मिटरब्याज पीडितहरूसँग छलफल गरी माग सम्बोधन गर्ने प्रतिबद्धतासहित बारा आइपुगेका गृहमन्त्री सुधन गुरुङ अन्य कार्यक्रममा व्यस्त बनेका छन्।
इलाम कारागारबाट प्रशासनले ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ ।
चालु आर्थिक वर्ष सकिन दुई दिन मात्र बाँकी रहँदा सरकारले लक्ष्य राखेको राजस्व सङ्कलन र पुँजीगत खर्च दुवैमा कमजोर प्रदर्शन गरेको छ। नयाँ सरकार गठन भएको १०० दिन पुग्दै गर्दा पनि अर्थतन्त्रका यी प्रमुख सूचकहरूमा अपेक्षित सुधार आउन सकेको छैन।
एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ।
निर्णय कुनै हतारमा नभई अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा गरिएको स्पष्ट पारे।
सरकारले विधेयक तथा अन्य कार्यसूची (बिजनेस) उपलब्ध गराउन नसकेपछि संघीय संसद्का दुवै सदनका बैठक दुई साताका लागि स्थगित भएका छन्।
मोरङको रङ्गेलीमा मलद्वारभित्र लुकाएर खैरो हेरोइन तस्करी गर्न खोज्ने एक युवतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विश्वकपको अन्तिम चारमा पुग्नु आफैंमा ठूलो उपलब्धि रहेको बताउँदै उनले टोलीको सम्पूर्ण ध्यान दोस्रो पटक फाइनलमा स्थान बनाउनेतर्फ केन्द्रित रहेको बताए।
अब अर्को बैठकआगामी साउन १४ गतेबिहिबार बिहान ११ बजे बस्ने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए।
आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिक अधिकारीहरूको सम्पत्ति छानबिन मात्र स्थगित गर्ने निर्णय गर्दै अन्य व्यक्तिको हकमा प्रक्रिया निरन्तर रहने जनाएको थियो।
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा मुलुकको शिर उच्च बनाउने १०१ जना खेलाडी तथा खेल टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
पक्राउपछिको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो, जहाँ केही दिन उपचारपछि चिकित्सकले डिस्चार्ज गरेका हुन्।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू आन्दोलित बनेका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर आन्दोलनरत किसानहरूसँग छलफल गरेकी छन्।