अतिरिक्त हुलाकका कर्मचारीको भविष्य अन्योलमा
राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।
राप्तीसोनारी–२ कचनापुरका शखीलाल थारु २०४९ जेठ २ गतेदेखि अतिरिक्त हुलाक कार्यालयमा सेवा प्रवेश गरे। त्यति बेला उनको मासिक तलब थियो, ‘तीन सय ५०।’ हाल उनको तलब आठ हजारसम्म पुगेको छ।
सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्।