२० वैशाख २०८१ बिहीबार
image/svg+xml

युरो कप: जर्मनीको दबाब चिर्ने लक्ष्य

सन् १९९६ को युरो कपमा जर्मनीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।त्यस क्रममा गारेथ साउथगेट पेनाल्टीमा चुकेका थिए। २५ वर्षअघि जर्मनीसँग निराश हुँदा पेनाल्टीमा चुकेका साउथगेट अहिले इङ्ल्यान्ड टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्