१८ श्रावण २०८३ सोमबार
image/svg+xml

तपाईंले भनेको स्थिरता कहिले भन्ने प्रश्नले चिढिएका प्रचण्डको जवाफ: मरेपछि

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा जाँदै गर्दा बिचमा केही सञ्चारकर्मीले गरेको प्रश्नसँग चिढिएका दाहालले ‘आफू मरेपछि स्थिरता हुने’ भन्ने आशयले दिएको जवाफ चर्चामा आएको हो।

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय खेल भलिबल : लोकप्रियतादेखि अन्तर्राष्ट्रिय सफलतासम्मको अधुरो यात्रा

स्थानीय तहको यही लोकप्रियता अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको स्थायी सफलतामा रूपान्तरण हुन सकेको छैन।

छानबिनको माग उठेपछि अभिजीतको चुनौती : म छात्रवृत्ति देखाउन तयार छु, के मोदीले डिग्री देखाउन सक्छन् ?

गुजरात सूरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) लाई पत्र लेखेर छानबिनको माग गरेका छन्।

२३ लाख मूल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा

सशस्त्र प्रहरी बलले २३ लाख मूल्य बराबरको भन्सार छली गरेर भारतबाट ल्याइएका माल बस्तुहरूलाई नियन्त्रणमा लिएको छ।

सुनसरी घटनामा न्यायिक समिति गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।

दुई वर्षदेखि बन्द भेरी अस्पतालको ‘सिटी स्क्यान’ पुनः सुचारु

लामो समयदेखि बन्द रहेको भेरी अस्पतालको सिटी स्क्यान सेवा सोमबारबाट पुनः सुचारु भएको छ।

साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी

किसानलाई चाहिँदो वर्षा नहुँदा यस वर्ष साउनको आधा बितिसक्दा सम्म उदयपुरमा धान रोपाइँपुरा हुन सकेको छैन।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा पाँचदिने चीन भ्रमणमा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्।

९३ वर्षपछि खुल्यो भक्तपुरको सिलु महादेव मन्दिर, भक्तजनको भीड

भक्तपुरको ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको सिलु महादेव मन्दिर भित्र प्रवेश गर्ने ढोका खुल्ला भएपछि भक्तजनको भीड देखिन थालेको छ।

दुर्गा प्रसाईंलाई थुनामा नराख्न भक्तपुर अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।

कोशी प्रदेश : एमाले बैठक विना निष्कर्ष टुंगियो

कोशी प्रदेशमा एमाले भित्रको विवाद समाधानका लागि सोमबार विराटनगरमा बसेको बैठक विना निष्कर्ष टुंगिएको छ।

बजेट, जग्गा र इच्छाशक्तिमा रुमलिएको टरिगाउँ विमानस्थल

गिरीको तर्क थियो– हालको बजेट विनियोजनको शैली कायम रहेसम्म विमानस्थल विस्तार सम्पन्न हुन सक्दैन र ७२ सिटे जहाज सञ्चालन सम्भव हुँदैन।

मध्य मनसुनमा चिनियाँको आगमनमा सुधार

मध्य मनसुनको अवधिमा पनि नेपालमा जुलाई महिनामा अघिल्लो वर्ष भन्दा केही बढि विदेशी पाहुना भित्रिएका छन्। नेपालमा हवाई माध्यमबाट मात्र यो जुलाईमा ७१ हजार ७ सय ७५ जना विदेशी पाहुना भित्रिएका छन्। जुलाईमा चिनियाँ पाहुनाको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अघिल्ला वर्ष भन्दा यो मनसुनको समयमा चिनियाँको आगमनमा वृद्धि भएको छ।

उपचुनावमा भाजपालाई धक्का : गुजरात मात्रै जित्यो, प्रशान्त किशोरले तोडे ३० वर्ष पुरानो विरासत

बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपचुनावको नतिजा सार्वजनिक भएको छ। जसमा भाजपाले दुई सिटमा हार बेहोरेको छ भने एक सिटमा मात्र जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्