आइसिसी महिला टि-२० विश्वकप छनोट खेल : नेपालले पायो १४१ रनको लक्ष्य
आज दुवै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब रहेको छ। स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

