विपक्षीलाई खगेन्द्रको कटाक्ष : गिरीबन्धु टी खाएपछि ‘कन्फिडेन्स’ आउँछ कि वाइडबडी खाँदा ?
सांसद सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे।
सांसद सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे।
‘बिग बोस मराठी’की पूर्वप्रतियोगी तथा इन्फ्लुएन्सर दिव्या शिंदेलाई पुणे प्रहरीले पक्राउ गरेको छ।
उनले कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीले गर्ने गरेको बताए।
नेकपा एमालेका सचिव महेश बस्नेतले दुर्गा प्रसाईंको पुनः गिरफ्तारीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।
समितिले आगामी महान् चाड बडादसैँ, दिपावली, छठलगायत चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउन सरोकार निकायलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्।
गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ।
कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने दिवसका अवसरमा रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फ प्रतिबद्धता दोहोर्याइएको छ।
गत भदौ ३० गते बसेको ई-सेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत नभएको बताएका छन्।
भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते निर्वाचन हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कविन्द्र बुर्लाकोटीले पछिल्ला बाढीका घटनाले खोलाछेउका बस्ती व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने चेत सबैमा खुलेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ।
गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।