महेशको सुझाव: यस पटक रैथाने उम्मेदवार हाई हाई, घुमन्ते उम्मेदवार बाई बाई गर्नुस्
बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’
बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’
बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनका लागि वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिप भोलिदेखि पोखरामा सुरु हुँदैछ।
रौतहटको यमुनामाई गाउँपालिकाको प्रशासनिक काम भद्रगोल भएको छ । कार्यालय प्रमुख कसलाई राख्ने भन्ने विषयमा भएको विवादले गाउँपालिका नै अन्योलमा परेको छ ।
गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।
ती लगभग चार लाख ३० हजार वर्ष पुराना हुन्। एउटा एल्डर रूखबाट बनेको पातलो लौरो हो जुन करिब ८० सेन्टिमिटर लामो छ, जुन सम्भवतः माटो खन्न वा जराहरू उखेल्न प्रयोग गरिएको थियो।
जेन–जी अभियान्ताहरूले शहीदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनका सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्।
विद्युत् उत्पादन क्षमता तीव्र रूपमा बढे पनि त्यसलाई राष्ट्रिय ग्रिडमार्फत बजारसम्म पुर्याउने प्रसारण तथा वितरण पूर्वाधार कमजोर रहँदा यसको आर्थिक र सामाजिक मूल्य देशले तिर्नुपरेको ऊर्जा विज्ञहरू बताउँछन्। नीतिगत अन्योल, कर संरचनाको असन्तुलन र स्वदेशी उद्योगप्रतिको उपेक्षाले समस्या अझ जटिल बन्दै गएको छ।
हाम्रा सार्वजनिक संस्थानहरू राष्ट्रका आर्थिक - प्रशासनका अभिन्न अङ्ग हुन्। हवाईसेवा र विद्युत् आपूर्तिदेखि खानेपानी, बैंक, रासायनिक मल वा पेट्रोलियम पदार्थ आपूर्ति बिक्रीवितरण, यी हाम्रो आम जीवनसँग अनिवार्य रूपमा जोडिएका छन्।
यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ। लामो समयदेखि संकटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो। राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोले सत्ता गुमाएको एक महिनाभित्रै यो कानुन लागू गरिएको हो।
मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए।
सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ।
तर सर! सहिदको अनुहारसँग मेल नखाने शालिक राखेर के फाइदा? जनताबाट विरोध पनि हुन सक्छ।
उनले पैसामा मत बेच्ने कामले आउँदाे पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ।