६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

वर्ल्डलिंकर पब्जीको सहकार्यमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिप हुँदै, १६ टिम प्रतिस्पर्धामा

प्रतियोगिता यही अप्रिल १० अर्थात् आउँदो शुक्रवार देखि मध्यपुर थिमी, भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ ।

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम, दुवै पक्षद्वारा जितको दाबी

विश्व अर्थतन्त्रलाई धरासायी बनाउने युद्ध दुई साताका लागि रोक्न अमेरिका र इरान सहमत भएका छन्। बुधबारदेखि लागू हुनेगरि युद्धविराम भइसँगै दुवै पक्षले आफ्नो जित भएको दाबी गरेका छन्।

मध्यपूर्व युद्धविरामका बावजुद लेबनानमा इजरायलको आक्रमण कायमै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएसँगै आक्रमण जारी राखिएको जनाइएको छ ।

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी, विभागले सूचना निकालेपछि कार्यान्वयनमा आउने

विभागले सकेसम्म आजै नभए भोलिदेखि लागु हुने गरि भाडा बढाउने तयारी गरेको हो।

अनुसन्धान र नवप्रवर्द्धन गर्न बेग्लै र बलियो मन्त्रालय बनाऔँ: महाविर पुन

स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान, प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन् ।

विद्यार्थी भर्नामा मापदण्ड विपरीतको शुल्क लिने विद्यालयलाई कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिएर शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ।

संसद्‌मा नयाँ पालुवा पलाएको छ, पुराना पात झर्दैछन्: सांसद खरेल

सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् ।

झरीको रंगमा रंगियो काठमाडौं (फोटोफिचर)

बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरू झरीको रंगमा रंगिएका छन्।

संसदमा तथ्यमा आधारित बौद्धिक बहस गरौँ, आरोप प्रत्यारोप त्यागौँ: सांसद शाही

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले देशको समग्र विकासका लागि संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक रहेको बताएका छन् ।

प्रयोगविहीन भवनको सदुपयोग गरौँ: सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

तीन दशकको कुशासन भ्रष्टाचारले बढ्दो निराशा नै जेन-जी आन्दोलन: सांसद अधिकारी

रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् ।

बढेको हवाइ भाडाले नेपालको विकट भूमि झन संकटमा पुग्दैछ, हवाई भाडा नियन्त्रण होस्: जयपति रोकाया

हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् ।

परराष्ट्र मन्त्रालयले मन्त्रीलाई सिकायो ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ।

श्रम संस्कृति पार्टीकी सांसद रुवीले गराइन दाइजो र बेरोजगारीको मुद्दामा सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्