७ आश्विन २०८१ सोमबार
image/svg+xml

बिमा रकमको लागि यहाँसम्मको अपराध

रौतहट र कास्कीमा भएको दुई आपराधिक कार्यले नेपाली समाजलाई धन सम्पत्ति र लोभ लालचले कता लैजाँदा छ प्रश्न उठायो ।

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।

अन्त्यहीन अत्याचार

समाजमा राम्रा वा नराम्रा काम गर्नेहरुको केही कमी छैन । एउटा सचेत प्राणी भएका नाताले मानव जातिले आफ्नो विवेक प्रयोग गर्नुपर्छ । आफू पनि बाँच्ने र अरुलाई पनि बाँच्न सक्ने वातावरण मानिसले नै दिनुपर्छ । आफ्ना कारणले के गर्दा समाज राम्रो, सुखी र व्यवस्थित हुन्छ भन्ने कुरा हामी हरेकले सोच्नु मात्र होइन, एउटा अभियानकै रुपमा लैजानु पर्छ ।

साँढे १५ हजार स्वास्थ्य जनशक्ति उत्पादन गरेका छौँ

प्रा.डा. राजेन्द्र कोजू काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। उनीसँग यो विश्वविद्यालय तथा उनी डिन रहेका निकायले मुलुकको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानबारे नागरिककर्मी मधुसुधन गुरागाईँले गरेका संक्षिप्त कुराकानी:

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

‘भारतको दाबी गलत छ’

–भारतको दाबी सही होइन, तथ्यसंगत छैन भनेर सर्वदलीय बैठकमा सबैको धारणा आएको छ। हामीले सबैले भारतको दाबी गलत हो भनिसकेका छौं भारतजस्तो प्रजातान्त्रिक मुलुकले नेपाल र नेपालीलाई दुःख दिनु भनेको अन्तर्राष्ट्रिय कानुनविपरीत कार्य हो। त्यसकारण समस्या छिटै सुल्झिने आशा गरौं।

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन्।

संगितमा रमाउदै, बुढेसकाल कटाउँदै

बिहीवार मध्यान्ह तिर यो गीत जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित जेष्ठ नागरिक संघको कार्यालयमा गुञ्जिइरहेको थियो। भजन शैलीमा गाइएको गीतमा यहाँका बुढ्सकालका अनुहार रमाइरहेका थिए। उनीहरु आफै गाउँथे, आफै रमाउथे, आफै बाजा बझाउथेँ। एक आपसमा मनोरञ्जनका साथ सुखदुख साटिरहेका थिए।

नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

भारतीय नागरिकले कर छल्न नेपालीको नाममा सम्पत्ति

नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

घरघरमै पुगी ज्येष्ठ नागरिकलाई सम्मान

जिल्लाको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले घरघरमै पुगेर ९० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्