१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण

आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ। खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न ढुवानीको कटौतीले विकासोन्मुख देशहरूमा व्यापक भोकमरी र अशान्ति सृजना गर्ने चिन्ता पनि उत्तिकै बढाएको छ।

भोकमरीको चपेटामा थलाराको हलिया बस्ती

पुस्तौनी हलिया रहेका यहाँका दमाई परिवार पूर्ण रुपमा मालिकको आश्रयमा छन्। साहुको हलो जोतेवापत दिने केही अन्नबालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो। सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन्।

भोकमरीको चपेटामा चेपाङ समुदायः खाने अन्न छैन, कन्दमुल सकियो, भोकै सुत्नुपर्छ

‘पोहोर तिर बैशाखसम्म खान पुगेको थियो यसपाली माघदेखि नै पेट अघाएको छैन’, उनले भनिन्, ‘हिजो बेलुका (बिहीबार बेलुका) कुखुरालाई भनेर राखेको आहारा खोले बनाएर खाए, भोलि के खाने, धुवाँ खान सक्दिन, ढुङगा चपाउन सक्दिन, खोज्न जान सक्दिन भोकै सुत्नुपर्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्