७ वैशाख २०८१ शुक्रबार

युरो कप २०२०: इटाली युरो कप च्याम्पियन

१९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको इङ्ल्यान्डले घरेलु समर्थकलाई खुसी बनाउन सकेन।

डोनारुम्मा सर्वाेत्कृष्ट खेलाडी

यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

पृथक् प्रयोगमा कठिनाइ

खेलको सुरुआतअघि वेम्बलीमा आइतबार सम्पन्न फाइनलदौरान बिनाटिकटका दर्शकले रंगशाला प्रवेश गर्ने प्रयास गरेका थिए। तर समग्रमा भन्दा युरो कप २०२० कोभिड–१९ महामारीका कारण मैदानबाहिर रहेका दर्शकलाई मैदान फर्काउने सुनौलो अवसर बन्यो। कोभिड–१९ महामारीका कारण सन् २०२० मा सम्पन्न सबै फुटबल गतिविधि बन्द रंगशालामा भए।

युरो कप २०२०: उपाधि खडेरी तोड्ने लक्ष्य

इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।

युरो कप २०२० : इङ्ल्यान्ड फाइनल पुग्नेमा विश्वस्त

इङ्ल्यान्ड सन् १९६६ पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गर्न सकेको छैन। सन् १९६६ पछि इङ्ल्यान्ड प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो दोस्रो पटक हो।

पेनाल्टी रोक्न छोरा तयार छ : पिटर स्माइकल

युरो कपमा युगोस्लाभिया अयोग्य भएपछि अन्तमा डेनमार्कले युरोपियन च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो, जहाँ पिटरले गोलपोस्ट रक्षा गरेको डेनिस टोलीले युरो च्याम्पियन नै भएर विश्वलाई चकित बनायो।

युरो कप २०२०: नेदरल्यान्ड्सलाई बदलाको मौका

चेक रिपब्लिक भने नेदरल्यान्ड्सविरुद्ध गर्विलो इतिहासको निरन्तरताका साथ क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ।

युरो कप २०२०: महाभिडन्तमा कसले मार्ला बाजी ?

सन् १९६६ मा इङ्ल्यान्डले अतिरिक्त समयमा जर्मनीलाई नै हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यसपछि इङ्ल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन्। जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ।

युरो कप २०२०: क्रोएसिया नकआउट चरणमा

इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई बराबरीमा रोके पनि स्कटल्यान्डले समूहचरण भने पार गर्न सकेन। २३ वर्षपछि ठूला प्रतियोगिता खेलको स्कटल्यान्डले यादगार भने बनाउन सकेन। मोडरिचले क्रोएसियाका लागि उत्कृष्ट खेल खेल्दा स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कको टोलीलाई ठेस लागेको हो।

युरो कप २०२०: एकताको सूत्रमा राख्ने जादु

‘खेल्ने मात्र होइन, हामी समाज परिवर्तनको पनि महत्वपूर्ण पक्ष बन्न सक्छाैं। हामीले यस विषयमा अझै जनचेतना फैलाउँदै निरन्तर बहसका साथ उचित समाधान निकाल्न सक्छाैं। त्यसैले हाम्रो आवाज रोकिँदैन।’

युरो कप २०२०: ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ।

युरो कप २०२०ः अन्तिम चरणबाटै अन्तिम १६ को टुंगो

युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।

जितसरहको हार

रोममा भोगेको हार वेल्स फुटबल इतिहासमा विशेष छाप छोड्न सफल भयो। वेल्स यस्तो राष्ट्र हो, जसले प्रमुख प्रतियोगितामा खेलसंख्याभन्दा पनि बढी प्रतियोगिता नै गुमाएको छ। वेल्स सधैंअन्तिम समयमा अभागी साबित हुँदै आएको छ।

युरो कप २०२०ः हंगेरीको ऐतिहासिक छवि फर्काउने संकेत

युरो कप २०२० अन्तर्गत शनिबार सम्पन्न फ्रान्स र हंगेरीबीचको खेलमा बुडापेस्टस्थित पुस्कास एरेनामा उपस्थित दर्शकको उपस्थितिले सबैलाई अचम्मित बनायो।

शतप्रतिशत नतिजाको खोजीमा नेदरल्यान्ड्स

युरो कप २०२० अन्तर्गत सोमबार समूह ‘सी’ र समूह ‘बी’ का समान दुई गरी कुल ४ खेल हुँदै छन्। समूह ‘सी’ बाट नेदरल्यान्ड्स र समूह ‘बी’ बाट बेल्जियम अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्