coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रदेश २: नीति तथा कायर्काक्रम प्रस्तुत

प्रदेश २ सरकारले बिहिबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। केहि पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले कोभिड महामारी नियन्त्रण कार्यक्रम थपेको छ। सरकारको नीति तथा कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई समेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्