४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फेवा नववर्ष महोत्सवः पोखराका होटलमा २० प्रतिशत छुट

सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि होटल संघ पोखराले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ। चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भिœयाउनका लागि महोत्सव सहयोगी बन्ने बताएको छ।

प्रदेशमा पनि २० प्रतिशत छुट दिन माग

प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद कुसुमकुमारी श्रेष्ठले कोरोनाको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेका जनतालाई राहत दिन संघीय सरकारले ल्याएको उपभोग्य बस्तुमा २० प्रतिशत छुट दिने व्यवस्था प्रदेश १ मा पनि लागु गर्न माग गरेकी हुन्।

खाद्यले गोरखामा २० प्रतिशत छुटमा चामल बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्