२ आश्विन २०७८ शनिबार

माधव पक्षका सासंदको समर्थनले मुख्यमन्त्री भट्टकाे पद जोगियो

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेश शभा बैठकबाट बिश्वासको मत प्राप्त गरेका छन्। एमाले प्रदेश शभामा बाहुल्यता रहेको माधव खनाल पक्षका सासंदहरुको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको पद जोगिएको छ।

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भोली मंगलवार प्रदेश शभा बैठकवाट बिश्वासको मत लिने भएका छन्। बिश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले शभामुखलाई लेखेको पत्र आईतवार साँझ प्रदेश शभा सचिवालयमा दर्ता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्