टाइगरमाथि गो*ली प्रहार गर्नुअघि निगरानी, सलमान खानको घर बाहिर बढाइयो सुरक्षा
टाइगर श्रफमाथि आक्रमण भएपछि सलमान खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ।
टाइगर श्रफमाथि आक्रमण भएपछि सलमान खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ।
फ्रान्समा वर्षौंयताकै गम्भीर अशान्तिपछि राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिकलाई शान्त रहन आग्रह गरेका छन्।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ।
त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।
मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ।
काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आँखामा उज्यालो फर्काउने यही सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्याउन थालेको छ।
पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ।
रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ।
आइतबार मुम्बईमा अभिनेता टाइगर श्रफसँग सम्बन्धित गोली प्रहारको घटनाले संगठित अपराधसँग जोडिएका धम्कीका बीच बलिउडका चर्चित व्यक्तित्वहरूको सुरक्षाबारे फेरि चिन्ता बढाएको छ।
घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। यसअघि स्थानीय सञ्चारमाध्यमले सात जनाले ज्यान गुमाएको रिपोर्ट गरेका थिए।
नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।