१४ पुस २०८२ सोमबार
image/svg+xml

२०२५को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर'शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।

यस्तो छ कुलमान, बालेन र रास्वपाबिचको ७ बुँदे सहमति: कुलमान उपसभापति, चुनाव चिह्न ‘घण्टी’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको छ।

बालेनको एकता पोस्ट: ११ मिनेटमै १ लाख लाइक !

काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको रवि लामिछाने र कुलमान घिसिङसँगको संयुक्त तस्बिरले इन्टरनेटमा तरंग ल्याएको छ।

रवि र कुलमानसँगैको फोटो राखेर बालेनले भने- म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गरेका छन्।

हर्कले फेरी भने- हुतिहाराहरू एक्लै लड्न सकेनन्, जमानत जफत हुन्छ

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।

खेलमा अब्बल कमल थापा, पोखरा ओपन तथा भेट्रान्स टेनिसमा दोहोरो उपाधि

‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ ।

देश निर्वाचनमा होमियोः मन्त्री खरेल

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन्।

सुदनले भने- मिलाएरै छोड्यौं, अब रवि, बालेन र कुलमान सँगै चुनाव लड्नेछन्

हामी नेपालका संयोजक एवं जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको दाबी गरेका छन्।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताका लागि सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि सहमति जुटेको छ। दुवै दलबीच एकतासम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गर्ने काम भइरहेको स्रोतले जनाएको छ।

रवि, बालेन र कुलमानबिचको वार्ता सहमति नजिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबिचको एकता प्रयास निष्कर्ष नजिक पुगेको छ।

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता, सहमति–पत्रमा हस्ताक्षर [पत्रसहित]

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ । यीबीच सहमति–पत्रमा हस्ताक्षर पनि भएको छ ।

मन्त्री खरेलले गरे एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

डिजिटल इनोभेटरहरूको नयाँपुस्ता निर्माण गर्ने सामसङ इनोभेसन क्याम्पसको प्रतिबद्धता

यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको थियो।

‘चुनाव धोका हो’ भन्दै निर्वाचन आयोगभित्रै ‘जेन-जी’ को नाराबाजी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा केही युवाहरु नाराबाजी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्