१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चितुवाको आक्रमणबाट महिला गम्भीर

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।

महिला : सधैँ उप !

दुई छिमेकी देश भारत र चीनभन्दा नेपाल शक्ति, भूगोल, विकास र सामथ्र्यका हिसाबले अवश्यै कमजोर छ तर संसद्मा महिला सहभागिताको हिसाबले विश्लेषण गर्दा यी दुई देशमात्र हैन, विश्वको सर्वशक्तिमान मुलुकका रूपमा चिनिएको अमेरिकाको भन्दासमेत नेपालको स्थिति निकै उचो रहेको आँकडाले बताउँछ ।

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

स्वास्थ्य शिविरमा महिला बिरामी बढी

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको छ । आर्थिक, भौगोलिकलगायत अप्ठ्याराका कारण सुविधा सम्पन्न अस्पताल जान नसक्ने सर्वसाधारणलाई लक्ष्य गरी जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको हो।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ।

गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

क्रिश्चियन धर्म प्रचारकबीच झडप, दुई महिला घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्।

घरेलु हिंसा र बलात्कारको मारमा महिला

इलाम नगरपालिका–९ का ३० वर्षका बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी जेठ ४ मा जिल्ला प्रहरी कार्यालयमा पर्यो । खोजतलास गर्दै जाँदा छोरीलाई वर्ष दिनयता पटकपटक बलात्कार गरेको मात्रै खुलेन, आफ्नो कर्तुत देखेकी ६ वर्षीया अर्की छोरीलाई समेत उनले कुटपिट गरी घाइते बनाएको पत्ता लाग्यो।

चार महिला पत्रकारले चुमे सगरमाथा शिखर

चार नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज बिहान ६ बजे सफल आरोहण गरेका हुन्।

महिलाको पेटमा कोकिनका १०६ क्याप्सुल

भारतमा लागूऔषध ओसारपसार गर्न प्रयास गर्ने एक महिलाको पेटबाट लागूऔषध कोकिनका एक सय छ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको भारतीय प्रहरीले बताएको छ।

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो, ४ घाइते

सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्