२२ माघ २०८२ बिहीबार
image/svg+xml

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ।

रोयल एनफिल्ड हन्टर ३५० सार्वजनिक

रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ।

जनताको जीवनस्तर सुधार मुख्य एजेन्डा : जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन्।

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राख्दै काठमाडौं महानगर

रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ।

सलमान खान 'धुरन्धर २' मा देखिँदै छन् ?

रणवीर सिंहको फिल्म 'धुरन्धर' सुपरहिट साबित भयो। मंगलबार निर्माताहरूले आधिकारिक रूपमा 'धुरन्धर २' को घोषणा गरे।

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन्।

अमेरिका र इरानबिच आणविक वार्ता शुक्रबार ओमानमा हुने

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको आणविक वार्ता शुक्रबार ओमानमा हुने जानकारी दिएका छन्।

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित प्रशिक्षण सुरु

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरु भएको छ।

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्।

बाँके क्षेत्र-१ मा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनावी मुद्दा बनेको छ।

दुई करोड जनातलाई काममा लाउने मेरो लक्ष्य छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनातलाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

क्रियटर्स च्याम्पियन ३.० को पहिलो शृंखला: मुलुक समृद्धिको दिशमा अघि बढ्नेमा युवा नेता आशावादी

युवा नेताहरूले मुलुकको राजनीतिबारे विमर्श गर्दै भावी दिनप्रति आशा व्यक्त गरेका छन्।

झापा-२ मा चर्चित उम्मेदवार र चुनावी मुद्दा

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन्।

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

बेतिनीमा चिया पसल सञ्चालन गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे– घरअगाडिको सडक कालोपत्र भएको।

भारतसँगको टी-२० विश्वकप नखेल्ने पाकिस्तानको अडान कायमै

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारत विरुद्धको टी-२० विश्वकप खेल नलड्ने आफ्नो निर्णय दोहोर्‍याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्