१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भक्तपुरका बधस्थलमा अनुगमन, भेटियो फोहोर

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको भगवतीस्थान र गोल्मढीमा रहेको बधस्थल र मासु पसलहरु अनुगमनका क्रममा बधस्थल धेरै नै फोहोर भएको र राँगोको मासु पसल खासै सुधार नभए पाइएको हो।

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड-१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो। भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ।

तरकारीको भाउ पाउन थाले भक्तपुरका किसानले

भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

भक्तपुरका भूकम्पपीडित अझै टहरामै

महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ। सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेललाई पक्राउ गरी अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन्।

भक्तपुरका तीन नगरपालिकामा नेमकिपा, कांग्रेस र एमालेको अग्रता

भक्तपुरका तीन वटा नगरपालिकामा तीन वटा राजनीतिक पार्टीहरुले निरन्तर अग्रता कायम गरिराखेका छन्।

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्।

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्