उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट
उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।
उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।
छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित गर्न नहुने बताए।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन फर्किएका छन्।
सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।
उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।
सरकारी बजेट र राजस्वको सीमित स्रोतबाट मात्रै पूर्वाधार विकासको बढ्दो आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी पुँजी परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।