२६ आश्विन २०८१ शनिबार
image/svg+xml

रगत

घ्याम्पी ढुंगामा पछारिइन्। निधार फुटेर तरर्र रगत बग्यो। आँखाबाट बरबर आँसु झर्‍यो। उनको पीडा कसैले देखेनन्। सबैले घ्याम्पीलाई गाउँबाट निकाल्ने नै कुरा गरे।

नियात्रामा बहुविधा मिसिएको उत्कृष्ट कृति- डोल्पो! ओ डोल्पो!

जिन्दगी अक्करे भिरमा नफल्दो हो त किन मुस्कुराउँदो हो। डोल्पा जसरी हिउँ छ यार्सागुम्बा छ एक दिन हराउँदा हराउँदै हिउँहरूसँगै कहीं कतै हराए भने यार्चागुम्बा कसरी चल्दो हो जीवन फेरि डोल्पामा।

साहित्यकार अधिकारी र पोखरेलको ‘रनाहा’ लोकार्पण

मोलुङ फाउण्डेसन, काठमाडौंले साहित्यकार विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त कथासंग्रह ‘रनाहा’ को लोकार्पण गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो विपीको साहित्यिक योगदान

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको कदर गर्दै एकचालीसौं विपि स्मृति दिवसको अवसर पारेर त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम गरेको छ।

प्रवासी नेपालीले मनाए भानुजयन्ती

प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेको बताए।

शोकमा परेको बिहान

मैले कसरी भन्न सकूँ,यो गुन्जनलाई भजन! यो सुनौलो बिहानीको,अपशकुनको मुहुर्तमा,लाखौं निर्दोषी फूल,पुरिएर मैले शोक मानिरहेको समयमा।

देवताको खोजी

लड्न पठाएर नानीहरूलाई,बन्द कोठाभित्रै,डिजिटल युद्ध,हामी अभ्यासरत छौं,आधुनिक सदीको मान्छे बन्न। हिजोआज हामी,संवेदनाहरू गुमाएर, जीवन कम बाँचिरहेका छौं।

सय दिनमा ‘जारी’

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

भक्तपुरमा अरुण थापा स्मृति साँझ

नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित कृतिशेष गायक अरुण थापाको चौबीसौं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ-२०८० समापन भएको छ।

कुरा गर्‍यो कुरैको दुःख

धेरै नेपालीमा देखिँदै गएको प्रवृत्ति हो–नेपालका जे पनि खराब अनि नराम्रा देख्ने, विदेशका सबै राम्रा देख्ने। यहाँको सडक नराम्रो, यातायात व्यवस्था नराम्रो, मानिसले गर्ने हरेक व्यवहार नराम्रो, चालचलन नराम्रो यस्तै यस्तै। ऊ आफू पनि त्यो नराम्रो हुनुको एक कारक वा पात्र रहेको देख्दैन।

बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ लोकार्पण

संचारकर्मी कृष्ण अधिकारीको बखतबहादुरकाे शब्दचित्र स्मृतिगन्थ्र लाेकार्पण भएकाे छ। स्व. बखतबहादुर चित्रकारको दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा ‘बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ’ काे लाेकार्पण गरिएकाे हो।

चार जनालाई विपी कोइराला राष्ट्रिय पुरस्कार

जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।

ऊ मेरी प्रेमिका हो!

हो, ऊ मेरी प्रेमिका हो, ऊ मेरी अर्धाङ्गिनी हो, ऊ मेरो जीवनसाथी पनि हो, मलाई सुखमा साथ दिने, दुःखमा साथ दिने, ऊ ... ऊ... मेरी आफ्नै,प्रिया देवी! कलम हो।

‘एक पोल्टो बादल’माथि अन्तरक्रिया

लघुकथा समाज नेपालले लघुकथाकार रेणु अधिकारी ‘मौनता’ को लघुकथासंग्रह ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया गरेको छ।

नवराज शर्माका पाँच लघुकथा

‘हामी प्राण नभएकाहरू त एक दोस्रोसँग बोल्न, बस्न र अँगालो मार्न रहर गर्छौं। यी जिउँदा भनाउँदाहरूको सम्बन्ध किन जीवन्त नभएको होला कुन्नि!’ आफ्नो वरिपरिको कुर्सीहरूलाई हेर्दै बुढो टेबलले विस्मय र विस्मातको स्वरमा भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्