१० वैशाख २०८३ बिहीबार
image/svg+xml

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहाको चोहर्वा-सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका-३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ।

पूर्वगृहमन्त्रीका सकसपूर्ण २४ घन्टा

विवादित व्यापारी दीपक भट्टको कम्पनीमा सेयर लगानी विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।

मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ ।

उपत्यकामा सुकुम्बासीको संख्या ६ हजार परिवार

काठमाडौं उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको छ।

विज्ञको सुझाव समेटेर संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको निर्णय

संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले विज्ञसँग छलफल गर्ने भएको छ ।

सुकुम्बासीको चेतावनी- ‘ज्यान जाला बस्ती छाड्दैनौं, प्रतिकार गर्छौं’

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्बासीहरू आन्दोलित भएका छन्।

काठमाडाैं महनगरले भन्यो- सुकुम्बासीलाई होटलमा राख्न खर्च दिन्छौं, तोडफोडको जिम्मेवारी लिन्नौं

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने अन्तिम तयारी भइरहँदा काठमाडौं महानगरपालिकाले भने व्यवस्थापनको विषयलाई लिएर केही सर्त अघि सारेको छ।

इलाम गोल्डकप: उपाधि होडमा एनआरटी र मछिन्द्र

तेस्रो संस्करणको इलाम गोल्डकपको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र मछिन्द्र फुटबल क्लब पुगेका छन् । पूर्वलिग विजेता तथा ए–डिभिजन क्लब मच्छिन्द्र तथा साविक विजेता एनआरटीबीच वैशाख १२ मा फाइनल भिडन्त हुने भएको हो ।

रमाना नबुझ्ने प्रमुख प्रशासकीय अधिकृतलाई सरकारकाे अल्टिमेटम

यसरी हाजिर नहुनेमा उपसचिव र शाखा अधिकृतस्तरका १६ जना प्रमुख प्रशासकीय अधिकृत रहेको सरकारको तथ्यांक छ।

सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ

सरकारले साढे तीन वर्षपछि काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ।

अब सीमाभन्दा बढी भार बोक्ने सवारी चालक कारबाहीमा पर्ने

विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै देशैभर चल्ने मालवाहक सवारी साधनहरूले निर्धारित मापदण्डअनुसार भारवहन गर्नुपर्ने स्पष्ट गरेको हो।

इटहरीमा तेस्रो मेयर कप क्रिकेट वैशाख १५ देखि

वैशाख १५ गतेदेखि इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्