६ आश्विन २०८३ मंगलबार
image/svg+xml

यातायात व्यवसायी भन्छन्: बाटैपिच्छे सार्वजनिक सवारी रोकिने व्यवस्था बन्द गर्नुपर्छ

पटक जाँचका नाममा रोक्ने व्यवस्था हटाएर निश्चित स्थानमा प्रभावकारी जाँच गरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

पक्राउ पर्नेबित्तिकै हतकडी लगाउने प्रहरी अभ्यासमा सर्वोच्चको रोक, ३ अवस्थामा मात्रै छुट

सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक र अनिवार्य रूपमा हतकडी लगाउने प्रहरी अभ्यासमा रोक लगाएको छ।

बसाइँसराइसँगै बढ्दैछ बालबालिका बेचबिखनको जोखिम

नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।

तनहुँमा अनियन्त्रित हाइस घरमा ठोक्किँदा एक महिला गम्भीर घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ तल्लो छिर्कनेमा सोमबार दिउँसो विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई घरमा ठोक्किँदा एक महिला यात्रु गम्भीर घाइते भएकी छन्।

बानेश्वरबाट ४१ ग्राम खैरो हेरोइनसहित तीन पक्राउ

काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गबाट प्रहरीले करिब ४२ ग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।

मनास्लु आरोहण : मौसमी चुनौतीले अन्योलमा आरोही

आरोहणमा आएका आरोही र उनीहरूका सहयोगीका कारण अहिले मनास्लुआधार शिविरमा अस्थायी बस्ती नै तयार भएको छ।

असोज ९ देखि ११ सम्म ‘अति भारी वर्षा’ र हिमपातको चेतावनी

आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा

सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।

टेकुको प्लास्टिक गोदाममा आगलागी

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।

त्रिपुरेश्वर घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

ऊर्जामन्त्री श्रेष्ठले अडान नछोडेपछि बिजुलीमा लगाइएको भ्याट फिर्ता

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भ्याट फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान निर्देशन नै दिएका छन् ।

त्रिपुरेश्वरमा देखिएका २५ वर्षे युवाका उस्तै दृश्य: ती गणेश र यी दावा, दुवैले रोजेको आ*गो

गणेश अब छैनन् । दावा अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । तर दुवै घटनाले नागरिकले असन्तुष्टि पोख्ने सामान्य ठाउँ र बाटो कमजोर हुँदै जाँदा उनीहरूलाई आगो रोज्ने अवस्थासम्म पुग्न नदिन राज्यले के गरिरहेको छ ?

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्