५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोग्बाको कीर्तिमानी सम्झौता

म्यानचेस्टर– खेलाडी सरुवा बजारमा मंगलबार विश्व कीर्तिमान बनाउँदै फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड पाउल पोग्बा युभेन्ट्सबाट पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्।

शिरीषको राष्ट्रिय कीर्तिमान

काठमाडौं– कीर्तिमानी पौडीवाज शिरीष गुरुङले रियो ओलम्पिकअन्र्तगत १०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

राष्ट्रिय कीर्तिमानको लक्ष्य

आधा शताब्दीभन्दा धेरै भयो, नेपालले ओलम्पिकमा भाग लिन थालेको। नेपालको सहभागिता इतिहास जति भयो, एथलेटिक्सको ओलम्पिक अनुभवको उमेर पनि उत्तिकै भइसक्यो। १९६४ को टोकियो ओलम्पिक देखि ब्रजिलको रियो दी जेनेरियोसम्म आइपुग्दा नेपालको सहभागितासँगै एथलेटिक्सको उपस्थिती छुटेको छैन।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

रियोको पोखरीमा कीर्तिमानी सपना

एघार वर्षे नेपाली किशोरले ओलम्पिक खेल्ने सपना देख्नु अनौठो लाग्छ। तर उनले देखे। महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै। उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। त्यही ठिटो हुन् रियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्ने दुई नेपालीमध्ये एक शिरीष गुरुङ।

युरोपको हिमालमा नेपालीको कीर्तिमान

सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्।

कीर्तिमानी सोफियाको करियरमा मोड

एउटै खेलाडीले सिंगो प्रतियोगितामा राज गर्नु पौडी खेलको विशेषता हो। उच्च फर्ममा हुने खेलाडी पूरा प्रतियोगितामा हाबी हुने यो विशेषता नेपाली पौडीमा अझै बढी छ। कुनै बेला नयना शाक्य नेपाली पौडीमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी थिइन्। नयनामात्र होइन, करिश्मा कार्की रश्रेया धितालहरू पनि घरेलु प्रतियोगितामा आफ्नो समयका सबैभन्दा सफल पौडीवाज थिए।

कीर्तिमानी ७९ मिलियन युरोमा हिग्विन युभेन्ट्स जाने

अर्जेन्टिनी स्ट्राइकर गोल्जालो हिग्विन इटालीयन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका सञ्चार माध्यमले उनी ७९ मिलियन युरोपमा सिरी ए टोली आउन लागेको उल्लेख गरेका छन्।

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

उसेन बोल्टले लन्डन डाइमन्ड लिगको २ सय मिटरमा स्वर्ण जित्दै आफूलाई प्रमाणित गरेका छन्। तर, अमेरिकी धाविका केन्द्रा ह्यारिसनले २८ वर्षदेखि स्थापित विश्व कीर्तिमान तोडेपछि जमैकन धावक छायाँमा परेका थिए।

रोनाल्डो अर्को कीर्तिमानको प्रतिक्षमा

पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोमा शनिबार राति युरोकप २०१६ अन्तर्गत क्रोयसियाविरुद्ध प्रि–क्वाटरफाइनलमा भिड्दाँ अर्को कीर्तिमानको प्रतिक्षामा हुनेछन्।

रोनाल्डोको कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेस्सीको कीर्तिमानी गोल!

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमान गोलसँग बराबरी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्