१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

मन्त्री सोडारीका छोरा पक्राउ

ठक्कर दिए लगत्तै बबी काठमाडौं बस्दै आएका थिए। उपचाररत घाइते महिलाको गत पुस ११ गते मृत्यु भएको थियो। मृत्यपश्चात् उनी अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्